| लाग्ने शुल्क/दस्तुर: | आर्थिक ऐन बमोजिम |
|---|---|
| लाग्ने समय: | १ बजे सम्म आएगा सोही दिन र त्यस पछि आपमा मोलिपल्ट |
| सेवा प्रदान गर्ने कार्यालय: | वडा कार्यालय |
| जिम्मेवार शाखा: | वडा कार्यालय |
| जिम्मेवार अधिकारी: | वडा अध्यक्ष |
| कोठा नं.: | वडा अध्यक्ष |
1.ना.प्र.प.को प्रतिलिपि।
2.सम्पत्तिकर तिरेको रसिदको प्रतिलिपि
3.जग्गाधनी प्रमाणपुर्जाको प्रतिलिपि।
4.घर नक्शा पास प्रमाण पत्रको प्रतिलिपि।
5.अव्यवस्थित वसोवासको हकमा टोल विकास संस्था वा बस्ती विकास समितिको सिफारिस
6.राजीनामा पत्रको प्रतिलिपि
1.उल्लेखित कागजातहरु सहित वडा कार्यालयमा निवेदन दिनु पर्नेछ।
2.आवस्यक परेमा स्थलगत सरजमिन तथा अन्य जाचबुझको आधारमा सिफारिस गरिन्छ।